‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’

काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । ( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको … Continue reading ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’